Breaking News

पछिल्लो २४ घन्टामा २२४ जना कोरोना भाइरसका संक्रमित थपिए ४ जनाको मृत्यु

१६ साउन, काठमाडौं । आज देशभर २२४ जनामा कोरोना भाइरसका संक्रमण थपिएका छन् । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

आज देशभरी २७४ जना कोरोना संक्रमित थपिदा काठमाण्डौंमा ४५ जना थपिए

१५ साउन, काठमाडौं । आज नेपालभर थप २७४ जनामा कोरोना संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ४ जनामा...

मालबाहक कन्टेनर त्रिशुलीमा खस्यो

१५ साउन, चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लोड गरिएको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।...

उपत्यकामा कोरोनाको जोखिम बढ्यो, समुदायमा फैलिए भयावह हुने

१५ साउन, काठमाण्डौ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको...

काठमाण्डौ महाबौद्धका एकै परिवारका पाँच जनामा कोरोना पुष्टि

१२ साउन, काठमाडौं । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ । स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा...

पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने

१० साउन, काठमाडौं । नेकपा भित्र चुलिएको विवाद पार्टी फ्याक्सन हुने सम्मको अवस्थामा पुगेको छ । यही राजनीतिक सवालमा नेकपा नेता तथा पूर्व संचारमन्त्री गोकुलप्रसाद...

पत्रिकाको ग्राहक बन्छु भनी कोठामा लागी १७ वर्षे युवतीलाई बलात्कार

७ साउन, भक्तपुर । कोरोना लकडाउनमा आत्महत्या, आत्मदाह, हत्या र बलात्कारका घटना धेरै घटेका छन् । यस्तै घटना भक्तपुरमा घटेको छ । रामेछाप खाँडादेवी गाउँपालिका–९...

काठमाण्डौं को कागेश्वरी नगरपालिको गागलफेदीमा पहिरो एक को मृत्यु

५ साउन, काठमाडौं । देशभरमा आएको बर्षासँगै आएको बाढी पहिरोले कयौंको ज्यान गइरहेको अवस्थामा देशको राजधानी काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु भएको छ । काठमाण्डौं...

काठमाडौ उपत्यका डुबानको सम्भावना

४ साउन, काठमाडौँ । निरन्तर वर्षाका कारण उपत्यकामा डुबानको खतरा रहेको विज्ञले बताएका छन् । केही दिनअघि देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण...

ब्लड क्यान्सरसँग लडिरहेका ३० महिने बालकलाई सहयोग गरी बचाई दिन परिवारको अनुरोध

३ साउन, काठमाडौँ । वागमती प्रदेशको धादिङ जिल्ला थाक्रे गाउँपालिका–४ बस्ने कपिल थापा मगरका नवाबालक ३० महिने छोरा सुप्रित थापा मगरलाई ब्लड क्यान्सर भएर अहिले...