Breaking News

(नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम

२१ माघ, काठमाण्डौ । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । केही...

मनाङ केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का महशुस

२० माघ, म्याग्दी । गण्डकी प्रदेशमा भूकम्पको धक्का गएको छ । ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ५.३ रेक्टर...

भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनियो, प्रशासनद्धारा सर्तक हुन अनुरोध

२० माघ, काठमाडौं । भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार अपराह्न माल्पा...

मुख्यमन्त्री पोखरेलद्धारा भूमिसुधार आयोगको अध्यक्षमा आफ्न ज्वाइँलाई नियुक्त गर्दा उनको आलोचना

२० माघ, दाङ । भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी...

कर्णाली प्रदेशमा ६ महिनाको अवधिमा ८ दशमलव ३९ प्रतिशत मात्र बजेट खर्च

२० माघ, सुर्खेत । कर्णाली प्रदेशका मन्त्री तथा जनप्रतिनिधिहरुको साझा गुनासो भनेकै ‘केन्द्र सरकारले कर्णालीलाई हेप्यो’ भन्ने हुन्छ । तर उनीहरु आफै कति सक्षम छन्...

‘सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्छ त्यसैले हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्

१९ माघ, दमौली । नेपाली कांग्रेसले प्रतिनिधिसभा बिघठन बिरुद्धमा आजबाट दोस्रो चरणको आन्दोलन घोषणा गरे सँगै गण्डकी प्रदेशको तनहँको दमौलीमा कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज...

प्रचण्डले मंसाहारी भन्नुको चिकेन चिल्ली खान खोजेको पक्कै होइन होला

१९ माघ, सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड(माधव समूहमाथि हिंसात्मक आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम...

प्रदेश सभाका माननीय सभामुख अल्पमतको सरकारको लाचार छाया

१९ माघ, हेटौंडा । नेकपा (प्रचण्ड–माधव समूह) ले बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित गरेको भन्दै आपत्ती जनाएको छ । प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार...

नुवाकोटमा प्रचण्ड-माधव समुहद्धारा ईश्वर पोखरेललाई अवरोधको प्रयास

१९ माघ, नुवाकोट । नेकपा ओली समूहका सचिवालउय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताले नुवाकोटमा अवरोधको प्रयास गरेका छन् । पोखरेल चढेको...

काभ्रेको वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते

१८ माघ, काठमाण्डौ । काभ्रेको नमोबुद्ध नगरपालिका–२स्थित वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण...