Breaking News

पचालझरनाको सेवा प्रवाह आफ्नै भवनबाट हुने

१८ माघ, कालिकोट । पचालझरना गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा दिने संचालन गर्ने भएको छ ।गाउँपालिकाको केन्द्र पर्णेच्क्षामा आफ्नै नयाँ भवनको निर्माण गरी अनौपचारीक रुपमा...

राष्ट्रिय राजनीतिक उतार चढावले विकासको कामलाई प्रभावित हुन्नः मुख्यमन्त्री पोख्रेल

१८ माघ रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले राष्ट्रिय तहमा आएको राजनीतिक उतार चढावले विकासको कामलाई प्रभावित नहुने बताएका छन् । मुख्यमन्त्री पोखरेलले...

नगद १० लाख घुस सहित विमानस्थलबाट एक जना पक्राउ

१८ काठमाण्डौँ । आज विहान नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना युवकलाई प्रहरीले पक्राउ...

कर्णालीमा आयुर्वेद सेवा लिनेको संख्यामा वृद्धि

१८आइतबार सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आर्युवेधिक औषधीको माग नहुँदा मान्छेले आयुर्वेदिक औषधिमा विश्वास मान्नै छाडिसकेका थिए । जब, नेपालमा कोरोनाभाईरस (कोभिड–१९)को...

करेन्ट लागेर एकजना युवकको मृत्यु

१८ माघ, सप्तरी ।आज बिहान सप्तरी राजविराज राजविराज नगरपालिका(४) स्थित मा करेन्ट लागेर एकजना युवकको को मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका(४) स्थित...

तीन वर्षसम्म घच्घयाउँदा केही नगर्नेले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौँ भनेर भाषण गर्ने

१८ माघ, सन्धिखर्क । नेकपा (प्रचण्ड–माधव पक्ष) का स्थायी समिति सदस्य तथा निवर्तमान ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र...

सोलुखुम्बुमा आगलागी हुँदा एक बालक र एक बालिकाको मृत्यु

१८ माघ, सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ। स्थानीय टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो...

खानेपानी मन्त्री मणी थापाले भनिदिए त श्री ५ को सरकार

१७ माघ, सुर्खेत । केपी ओली समूहको पार्टीको कार्यक्रममा सुर्खेत पुगेका खानेपानी मन्त्री थापाले सम्बोधनका क्रममा नेपाल सरकारको सट्टा श्री ५ को सरकार भनेर सम्बोधन...

‘बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुहोस्, सुदूरपश्चिममा जन्मेको म त्यही केटोले प्रदेशलाई तपाईंको कर्तुतका विरुद्धमा जुरुक्क उठाएको छु

१७ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहका सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले केपी ओलीको कर्तुतका विरुद्धमा सिंगो प्रदेश जुरुक्क उठेको बताएका छन्...

आफूलाई ’लाल गद्दार’ भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती

१७ माघ, चितवन । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको सभामा बोल्ने क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई ’लाल गद्दार’ भन्नेले जनयुद्धका पीडितका लागि...