Breaking News

बुटवलमा अक्सिजनको अभावले थप ६ जना कोरोना संक्रमितको मृत्यु

२९ वैशाख,बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डा. राजेन्द्र खनालले अक्सिजनको चरम अभाव भएको जानकारी गराए ।...

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

२८ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका...

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु

२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत आज बिहान थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना रुपन्देहीमा,...

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ८ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २÷२ तथा...

प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना आएको हो

१९ वैशाख, काठमाण्डौ । आज बसेको प्रतिनिधिसभाको बिशेष अधिवेशनमा प्रधानमन्त्रीले आफूमाथिको अविश्वासको मतको बिपक्षमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीले...

१० दिनमै खुस्किएको मन्त्री पद

२६ वैशाख, पोखरा । गएको १० दिन अघि गण्डकी प्रदेशको खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद १० दिनमै खुस्किएको छ ।...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्धारा पदबाट राजीजाना

२६ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा दिएका छन् भन् उनको राजीनामा पनि स्वीकृत भएको छ । प्रदेश प्रमुख...

प्रदेश–२ मा ५६ जना थुनुवा र १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

२६ वैशाख, जनकपुरधाम । प्रदेश–२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७...

कोरोना संक्रमणबाट पोखरामा थप ११ जनाको मृत्यु

२६ वैशाख, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

२६ वैशाख, काठमाडौं । राजीनामा दिएको केही घन्टामै सफद लिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी...