Breaking News

अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालक पक्राउ

२५ वैशाख, काठमाडौं । अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय...

उपत्यकाकै अस्पतालहरुमा अक्सिजनको अभाव

२४ वैशाख, काठमडौं । अक्सिजन अभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार दुई जना कोरोना संक्रमितले ज्यान गुमाउनुपर्‍यो । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत दुई जनाको...

कोरोना सङ्क्रमणबाट एकैघरका तीन दाजुभाइको मृत्यु

२४ वैशाख, बाँके । पछिल्लो चरणमा कोरोना सङ्क्रमणबाट मर्नेहरुको संख्या बढ्ने क्रममा आज बांकेको नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको कोरोना संक्रमणबाट अकालमा मृत्यु भएको छ ।...

कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

२४ वैशाख, नेपालगञ्ज । कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका...

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ४ जनाको मृत्यु

२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण...

काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ वैशाख, काठमाडौं । आज नेपाल अधिराज्यमा ९०७० जना कोरोना भाइरस संक्रमण हुंदा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद

२३ वैशाख, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद गरेको छ । सेनिटाइजर र अक्सोमिटर कारोबारमा संलग्न एकजनालाई...

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि २७ गते मतदान

२३ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका एक सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ । त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा...

करेन्ट लागेर बारामा एकजनाको मृत्यु

२३ वैशाख, वीरगञ्ज । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो...

अमरगढी नगरपालिकाको प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने तयारी

२३ वैशाख, डोटी । डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुखले चढ्ने गाडी एम्बुलेन्स बनाउने निर्णय भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको बेलामा बिरामीहरुलाई ओसार...