Breaking News

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ६ जनाको मृत्यु

१४ जेठ, पोखरा । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य...

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितीका कोषाध्यक्ष दोस्रो पटक कोरोना संक्रमित

१३ जेठ, काठमाडौं । पछिल्लो चरणमा नेपाल दोस्रो लहरको कोभिड भाइरसको संक्रण देखिले खेपिरहेको बेला अहिले शहर भन्दा पनि गाउंघरतिर बढी मात्रामा संक्रमण बढीरहेको छ...

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी माधव पक्षीय तीन जना मन्त्रीलाई ओली पक्षीय प्रदेश कमिटीबाट २४ घन्टे स्पष्टीकरण

१३ जेठ, काठमाडौं । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको...

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन

१३ जेठ, धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा...

कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना पसल, डिपार्टमेन्ट बन्द हुने

१२ जेठ, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना संक्रमण बढेपछि एक महिना अघि लगाइएको निषेधाज्ञा बाट पनि कोरोना संक्रमण दर अपेक्षित रुपमा नघटेपछि किराना...

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको निर्णय : प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

१२ जेठ, धनगढी । नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठकले केन्द्रको निर्णय भन्दै नेकपा एमालेको सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता र सरकारमा सहभागी...

प्रधानमन्त्री ओलीले निरंकुश, तानाशाही र स्वाछ्चारी तरिकाले चालेको कदम नसच्चाईए कालिकोटका ५ राजनीतिक दलले संयुक्त संघर्ष चर्काउने

११ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्पति बिद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा संसद बिघठन गरेपछि केन्द्रमा एक जुट भएर गठबन्धनका साथ सर्वोच्चमा संसद...

आमा, छोरा र छोरी रुखमा झुण्डिएको अवस्थामा फेला

११ जेठ, काठमाडौं । देशमा कोरोना महामारीले उग्र रुप लिइरहेको बेला प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान...

एमाले द्धारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

१० जेठ, काठमाण्डौ । नेकपा एमालेको आज बेलुका बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै कमिटी बैठकले...

उपत्यकाका थप निषेधाज्ञा बढाउदै अझ कडा पारिने भोलि सिडियो बैठक बस्दै

१० जेठ, काठमाण्डौ । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी र कोरोनाबाट मर्नेहरुको संख्या पनि थप घढ बढी रहेको बेला संसद बिघठन पछि...