Breaking News

उदयपुर २ मा प्रतिनिधिसभा एमालेका अम्मरबहादुर रायमाझी बिजयी

उदयपुर २ मा प्रतिनिधिसभा एमालेका अम्मरबहादुर रायमाझी बिजयी भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । रायामाझीले जगन्नाथ...

रसुवामा कांग्रेसका मोहन आचार्य एमालेका छोवाङ तेन्जिन तामाङ भन्दा दोब्बर बढी मत ल्याएर विजयी

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार आचार्यले १८२३५ मत ल्याएका छन् भने...

कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचन कैलाली–३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई समेत हराएर विजयी भएका छन्। जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये...

ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित

ललितपुर क्षेत्र नम्बर २ ख को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार निर्वाचित भएका छन् । चित्रकार ६ हजार ९९५ मत ल्याएर निर्वाचित भएका...

सप्तरी-२ (१) बाट जनमत पार्टीका नेता सतिशकुमार सिंह निर्वाचित

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई प्रदेशसभा सदस्य निर्वाचनमा जनमत पार्टीका नेता सतिशकुमार सिंहसँग पराजित भएका छन् । सप्तरी-२ (१) बाट...

अछाम निर्वाचन १ मा शेरबहादुर कुँवरले झपट बोहरालाई ३ हजार ५४४ मतले पछि पार्दे अग्रता

अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो अग्रतालाई कायमै राखेका छन् । नेकपा एकीकृत समाजवादीका नेता...

भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेत भन्दा दुर्लभ थापा ९ सय ६३ मतले अग्रता अगाडी

भादगाउँ । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेक छन् ।...

प्रदेश १ मा मतगणना भइरहेका मध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको अग्रता

प्रदेश १ मा मतगणना भइरहेका मध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको धेरै क्षेत्रमा अग्रता देखिएको छ । २२ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा...

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका...

ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन ९ हजार ७३४ मत सहित विजयी

प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनले पहिलो जित निकालेका हुन् । उनले...