Breaking News

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता

देशैभरी निर्वाचनको परिणाम आउने क्रममा रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्। माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका...

मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा दुई गरी तीनै सिटमा काँग्रेस बिजयी

५ मंसिर, काठमाडौं । मुस्ताङमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा सदस्य...

सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाको अग्रता

५ मंसिर, सल्यान । प्रतिनिधिसभा सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका...

सिके राउतले ६२९ मत ल्याउदा उपेन्द्र यादवको ५९ मतमा सिमित

५ मंसिर, काठमाडौं । हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रममा सप्तरी–२ मा भएको मत गणनामा जनमत पार्टीका उम्मेदवार सिके राउतले ६२९ मतसहित...

निर्वाचन अवडेट : मुस्ताङबाट कांग्रेसले जितको खाता खोल्यो योगेश गौचन थकाली विजयी

५ मंसिर, काठमाडौं । हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रममा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश...

काठमाडौं ७ मा स्वतन्त्र पार्टीको अग्रता कायम

हिजो सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहानैबाट सुरु भएसँगै काठमाडौं निर्वाचन क्षेत्र नं ७ को पछिल्लो मतगणना अनुसार स्वतन्त्र पार्टीले अग्रता कायम गरेको...

गुल्मीको अर्बेनी भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रको पुनः मतदान भोलि मंसिर ६ गते

५ मंसिर, गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत हिजो स्थगित भएको गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा भोलि मंगलवार पुनः मतदान हुने...

मुस्ताङमा कांग्रेसका योगेशको अग्रता कायमै

हिजो सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको आज बिहानबाट मतगणना सुरु भएको छ । यसै क्रममा हिमाली जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ।...

भक्तपुर २ मा महेशलाई पछाडी पार्दै दुर्लभ थापाको दोब्बर अग्रता

५ मंसिर, काठमाडौं । हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहानैबाट सुरु भएको छ । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहानैबाट सुरु कास्की क्षेत्र नं.२ राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी

५ मंसिर, काठमाडौं । हिजो सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । हालसम्म प्राप्त मतगणना अनुसार कास्की क्षेत्र नं.२...