Breaking News

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। आज बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका...

सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी

७ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी भएका छन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको...

रोल्पा प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुन मगर जित नजिक

रोल्पा निर्वाचन क्षेत्र १ को प्रदेश ९ख० का स्वतन्त्र उम्मेदवार दीपेन्द्र कुमार पुन मगरले ३ हजार ६६ मतले अग्रता कायम राख्दै जित नजिक पुगेका छन्...

जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी

७ मंसिर, जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी भएका छन् । बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले...

पर्सा ४ मा नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित

७ मंसिर, वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६५ रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई...

तनहुँ २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका शङ्कर भण्डारी निर्वाचित

७ मङ्सिर, डुम्रे । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम...

गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु ५ जना घाइते

७ मंसिर, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका(३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै...

बाँके २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी का डा. धवल शमशेर जबरा विजयी

७ मंसिर, बाँके । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९...

देउवा डडेलधुराबाट लगातार सातौं पटक निर्वाचित

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका...

भक्तपुर २ मा दुर्लभ थापाले अग्रता कायमै महेश भन्दा ७४३ मतले अगाडी

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन् । ५५ हजार ७९० मत गन्दा थापाले २० हजार ८५२ मत ल्याएका...