Breaking News

नेकपालाई केपी शर्मा ओलीकै कारण सती पठाउनु हुँदैन । यो पक्षमा दुई प्रतिशत मान्छे पनि छन् जस्तो लाग्दैन

पूर्वमन्त्री रामचन्द्र झा मधेसका पुराना कम्युनिस्ट नेता हुन् । पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता आदर्श नेताहरुको प्रेरणाले पञ्चायतकालदेखि नै कम्युनिस्ट बनेका झा धनुषामा लामो...

हामीसँग एकडेढ घन्टा क्वारेन्टाइनमा बसेर हाम्रै फोन प्रयोग गर्ने जनप्रतिनिधिहरु घरमा बस्ने ? अनि हामी बिजोग क्वारेन्टाइनमा, यो कस्तो नियम हो ?

१५ बैशाख, पर्वत, पैंयू । पवर्तबाट काठमाण्डौंमा आएर बसोबास गर्ने महानुभावहरुलाई पर्वतका बुद्धिजिविहरुले केही दिन अघि एक सूचना प्रवाह गरे अनुसार पर्वत जिल्ला पैयू गाउँपालिकाका...

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउन आलटाल गरेमा हामी अर्को विकल्पमा छौं

१४ वैशाख, काठमाण्डौ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक बोलाउन नमाने त्यसको...

आखिर उत्तर कोरियाली शासक किम जोङको अवस्था के छ, अनी कहाँ छन् उनी ?

उत्तर कोरियाली नेता किम जोङ उनबारे पछिल्लो समय विभिन्नखाले समाचार आएका छन्। केहीले उनी बिरामी परेको भनेका छन् भने केहीले मुटुसम्बन्धी समस्याका कारण उनको मृत्यु...

अन्तर्राष्टिय नाकामा बैशाख ३१ गतेसम्म अवागमन रोक्न आदेश

१४ वैशाख, काठमाण्डौ । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस्...

कोरिया कामदार पठाउने सरकारद्धारा निर्णय, ईपिएस परीक्षा प्रभावित हुने

१४ वैशाख, काठमाण्डौ । सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार...

नेकपा विवाद बालुवाटार र कोटेश्वरमा आआफ्नै गुटका बैठक

१४ वैशाख, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा उतारचढावको संकेत आएसँगै गुट र समूहका बैठकहरु तीव्र हुन थालेका छन् । सोही...

कालोबाजारी काण्डमा थुनामा रहेका व्यापारी शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन सिफारिस

१४ वैशाख, काठमाण्डौ । कोरोना भाइरसको बेला लकडाउन कै अवस्थामा व्यापारी शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवालले थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका चार वटा...

सांसद अपहरण काण्डमा जाहेरी लिन मानेन काठमाण्डौ प्रहरी परिसर

१४ वैशाख, काठमाण्डौ । हालै भएको सांसद अपहरण काण्डमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका...

देश गम्भीर संकटको भूमरिमा जाँदेछ

१४ वैशाख, काठमाण्डौ । आज महानगरीय प्रहरी परिसर काठमाडौमा डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी कसुरमा संलग्नहरुमाथि जाहेरी दिन पुगेका भट्टराईले यस्तो कुरा सञ्चारकर्मीहरुसँग बताएका हुन्...