म एमाले कै कार्यकर्ता हुँ, केन्द्रको के निर्णय छ थाहा भएन – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै...

