Breaking News

मंसिर अन्तिम साता पार्टीको ११ औँ महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेको हिजो र आज सचिवालय बैठक बसेको थियो । आज बसेको बैठकले मंसिर अन्तिम साता पार्टीको ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको...

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीको राजीनामा माग्दै सबै पुराना नेताहरूले बिदा लिनुपर्ने

२४ असोज, काठमाडौं । नेकपा एमाले सचिवाय बैठक हिजोबाट बसेकोे छ । बैठकमा अधिकांश सचिवालय सदस्यहरुले अध्यक्ष ओलीले मार्ग प्रसस्त्र गर्नुपर्ने बताएका थिए । बैठकमा...

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनको तयारीको सम्बन्धमा निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त बीच छलफल

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष २०८२ फागुन २१ गने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, रहित र शान्तिपूर्ण बनाउन गर्नुपर्ने...

सरकारको एक्सन : मापदण्ड विपरित राखिएका पूर्वप्रधानमन्त्रीहरुका सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी...

सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार होइन – केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेले आज भक्तपुरको गुण्डुमा कार्यकर्ता भेला गरेर कार्यक्रम गरेको छ । सो कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।...

एमालेले गुण्डुमा कार्यकर्ता भेला गर्दै अध्यक्ष ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले) ले भक्तपुरको गुण्डुमा कार्यकर्ता भेला गर्दैछ। एमाले भक्तपुर जिल्ला कमिटीले आज बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको...

अहिलै नेतृत्व छोड्दिन, जबसम्म म सक्छु, तबसम्म बसिरहन्छु – अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । जेनजी आन्दोलनबाट नेपाली राजनीतिक दलहरुमा नयाँ नेतृत्व सहित रुपान्तरण हुन पार्टीभित्र र बाहिरबाट चर्को दबाब भएपनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

नेपालका लागि नयाँ शासकीय दर्शन: ‘साइबरनेटिक-लोकतान्त्रिक सङ्घीयता

-सुनिल बाबु पन्त   गहिरो विकेन्द्रीकरण, मातृसत्तात्मक समावेशिता र प्रविधि–सहयोगी लोकतन्त्रको घोषणापत्र १. पृष्ठभूमि (प्रसङ्ग र आवश्यकता) विस्तृत विवरण: चुनौतीको स्पष्टीकरण: नेपालको संविधानले सङ्घीयता स्थापित गरे...

केपी शर्मा ओली, रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका बाहिर जान अनुमति लिनुपर्ने

१२ असोज, काठमाडौं । सरकारले नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक, तत्कालीन काठमाडौं सिडियो लगायतका पाँच जनाको...

अध्यक्ष ओलीले सचिवालय बैठक बोलाए

काठमाडौँ । जेनजी प्रदर्शनबाट सत्ताबाट बहिर्गमन हुन पुगेका ओली धेरै समय गुमगाम नै बसे । आजसम्म यस बारेमा पार्टीको आधिकारिक धारणा समेत दिएको छैन ।...