Breaking News

रेशमलाल चौधरीले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन

रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोड्दै नयाँ दल दर्ताको लागि हिजो निर्वाचन आयोगमा निवेदन दिएका छन् । चौधरी दलबलसहित आयोगको कार्यालय पुगेर ‘नागरिक उन्मुक्ति पार्टी...

आजको त्रिपक्षीय संवाद सकियो : प्रधानमन्त्री कार्कीले सबैलाई खुला र सहकार्यपूर्ण संवादका लागि आह्वान

आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दल र जेनजी बीचको त्रिपक्षीय संवादको भएको छ । आजको बैठकमा प्रधानमन्त्री कार्कीले सबैलाई खुला र सहकार्यपूर्ण संवादका लागि...

राष्ट्रिय सभा रिक्त हुन लागेका १९ जना सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते आइतबार...

सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा...

दुर्गा प्रसाईँले तत्काल आन्दोलन नगर्ने

काठमाडौँ । काठमाडौँको तीनकुनेमा २०८१ चैत १५ मा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले छठपछि फेरी आन्दोलन गर्ने उद्घोष गरे । प्रसाईँको उद्घोषपछि उपत्यकाका...

खुला पत्र, सम्माननीय प्रधानमन्त्री, अन्तरिम सरकार तथा सम्पूर्ण पुराना एवं नयाँ राजनीतिक दलहरू

नेपालको राजनीति अहिले युवा आन्दोलन (जेएनजेड मुभमेन्ट) पछि नयाँ मोडमा पुगेको छ। देशको भविष्यका विषयमा नयाँ ढंगले बहसहरू चलिरहेका छन्, र आगामी २०८१ फागुन २१...

दुर्गा प्रसाईलाई बोलाएर सम्झाउने नमाने पेलेरै जाने सरकारकोे रणनीति

प्रधानमन्त्रीले आज बिहान सरकारी निवास बालुवाटारमा डाकेको बैठकका सहभागी चार वटै सुरक्षा निकायका प्रमुखहरु राजधानी ठप्प पार्छु भनी हिंड्ने दुर्गा प्रसाईंलाई एकचोटी सम्झाउने,नमाने ठोक्ने निर्णयमा...

नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ – प्रधानमन्त्री

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिजो सबै राजनीतिक दललाई बालुवाटारमा बोलाएर सर्वदलीय बैठक गरेकी छिन । प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनबाट प्रधानमन्त्रीको कृर्चिमा...

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप

काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकलाई जेनजी चोक घोषणा गर्न आइतबार गरिएको कार्यक्रममा प्रहरी हस्तक्षप भएको छ । कार्यक्रममा सहभागीहरुमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको आयोजकले...

सभापति देउवा पार्टी नेतृत्वबाट बाहिरिए : कार्यवाहकको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकोे करिब एक महिना पछि सार्वजनिक भएका छन् । गएको भाद्र २४ गते जेनजीहरुले पूर्वप्रधानमन्त्री देउवाको घरमा...