Breaking News

मंसिर अन्तिम साता पार्टीको ११ औँ महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेको हिजो र आज सचिवालय बैठक बसेको थियो । आज बसेको बैठकले मंसिर अन्तिम साता पार्टीको ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।