Breaking News

केपी शर्मा ओली, रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका बाहिर जान अनुमति लिनुपर्ने

१२ असोज, काठमाडौं । सरकारले नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक, तत्कालीन काठमाडौं सिडियो लगायतका पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । सरकारले यस्तो खालकोे निर्णयले एमाले आज बसेको सचिवालय बैठकले आपत्ति जनाएको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यो सिफारिसमा आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको जानकारी गराए ।