धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत गुल्मी र पोखराका दुई जनामा कोरोना संक्रमण भएको पृष्टि
२३ जेठ, काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...