देशभर ४२५ जना कोरोना संक्रमित थपिए

३२ जेठ, काठमाडौं । आज आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् ।