Breaking News

टेकु शुक्रराज ट्रपिकल अस्पतालबाट आज ४ जना कोरोना संक्रमित निको भएर घर फर्किए

८ जेठ, काठमाडौँ । कोरोना भाइरसका संक्रमित थपिने क्रम र निको भएर घर फर्कने क्रम जारी सागै आज काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग...

झापा र रुपन्देही गरी ९ जनाको कोरोना भाइरस संक्रमित पृष्टि

८ जेठ, काठमाडौँ । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड (१९) संक्रमण पुष्टि भएको छ ।...

अनलाईन कक्षाको नाममा केही नीजि बिद्यालयहरुले शुल्क असुल्दै

८ जेठ, काठमाडौँ । कोराना लकडाउनले शैक्षिक संस्था बन्द भएको बेला अनलाइन कक्षा सुरु गरेका निजी विद्यालयहरुले अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क असुल्न थालेका छन् ।...

बृद्धाभत्ता लिन बैंकको लाइनमा बसेका एक बृद्धको मृत्यु

८ जेठ, धादिङ । आज धादिङमा बृद्धाभत्ता लिन लाईनमा बसेका एक जना बृद्धको निधन भएको छ । धादिङ गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता...

भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका एक कोरोना संक्रमितको मृत्यु, प्रदेश सामाजिक मन्त्रालयको चिट्ठी सहित

८ जेठ, बुटवल । रुपन्देहीको मणिग्राम अस्पतालमा उपचाररत कोरोना संक्रमित मदाने गाउँपालिका.–६ ४१ बर्षीय शिक्षक निधन भएको छ । उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा...

अधिकृतको ३८ बर्षे सेवा काल अवधिमा ८ करोड ७७ लाख कमाई, अख्तियारद्धार मुद्दा दायर

८ जेठ, काठमाडौं । तत्तकालीन टोखा नगरपालिकाका कार्यकारी अधिकृत ऋषिराम अर्यालले दान र सापटी नै ४ करोड दिएको हिसाब देखाएका छन् । २०३९ सालमा गाविस...

उपत्यकाका नाका सिल गर्न गृहको निर्देशन

८ जेठ, काठमाडौं । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ...

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्दा मर्नेको संख्या ३ लाख ३० हजार पुग्नै लायो

८ जेठ, काठमाडौं । कोरोना भाइरसले विश्वभर संक्रमितको संख्या ५० लाख ८८ हजार ८८३ पुगेका छन् । संक्रमित संख्या यो समाचार लेख्दा सम्मको हो ।...

झापा, सुनसरी र धनकुटा गरी १७ जना कोरोना संक्रमित थपिए

८ जेठ, काठमाडौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरि झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । झापाको...

नक्सा सार्वजनिक हुनुमा प्रस्ताव पार्टी कै हो अरु कसैले देवत्वकरण नगरे हुन्छ

७ जेठ, काठमाडौं । नेकपा उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेब गौतमले सरकारले लिम्पियाधुरासहितको नक्सा पार्टी निर्णय अनुसार पारित गरेको बताएका छन् । उपाध्यक्ष गौतमले आज...