Breaking News

दैलेखमा कोरोना संख्या बढ्दो कोरोेना पृष्टि भएकाहरु पनि क्वारेन्टाइनमै बस्न बिवस

१९ जेठ, दैलेख । दैलेखको नारायण नगरपालिकामा भारतबाट फर्किएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि हुने क्रम बढ्दो छ । तर नगरपालिकासँग अब न भारतबाट फर्किएकाहरुलाई...

२५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

१९ जेठ, बुटवल । कोरोना भाइसका संक्रमिण थपिने क्रमसँगै निको भएर घर फर्किने पनि जारी छ । आज रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५...

निष्पक्ष छानबिनका लागि दलित सांसदको नेत्वमा छानबिन समिति बनाइओस्

१९ जेठ, काठमाडौं । जेठ १० गते रुमुप पश्चिममा भएको नरसंहार घटनाका बारेमा निष्पक्ष छानबीन गर्नका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रूकुम पश्चिमको चौरजहारी नगरपालिका...

बद्री र पेस्तोलमै श्रीमतीसँग टिकटक बनाएका सई लुभु प्रहरी प्रभागको इन्चार्जको जिम्मेवारी

१९ जेठ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट आफ्नै श्रीमतीसँग प्रहरीको बद्री मै टिकटकबाट भाइरल भएका प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापालाई महानगरीय प्रहरी परिसर ललितपुरले...

नेपाली युवालाई उत्पादन मुखी कामको सिर्जना गरि नेपालमै स्वरोजगार बनाउन परिषद चुक्ने छैन

१९ जेठ, काठमाडौं । गएको फागुन १८ गतेबाट कार्यकाल समाप्त भई नेतृत्व विहिन भएको राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा पुनः माधब ढुङ्गेललाई नियुक्त गरिएको छ ।...

बलिउडका चर्चित संगीतकार तथा गायक वाजिद खानको मृत्यु

१९ जेठ, काठमाडौं । बलिउडका चर्चित संगीतकार, निर्देशक तथा गायक वाजिद खानको ४२ वर्षको उमेरमा आज सोमबार बिहान निधन भएको छ । यो समाार इण्डिया...

अग्रपंत्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको अविलम्ब पीसीआर परीक्षण गर्नु

१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर...

दाङ र पूर्व नवलपरासीका गरी १२ जनाका कोरोना संक्रमण पुष्टि

१९ जेठ, दाङ । कोरोना भाइरसका संक्रमित बढ्ने क्रममा आज थप दाङमा दुई जना स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पूर्वीनवलपरासीमा...

कर्णालीमा २ जना प्रहरीसहित ४३ जनामा कोरोना भाइरस संक्रमित पृष्टि

१९ जेठ, सुर्खेत । कोरोना भाइरसका संक्रमित थपिने क्रममा कर्णाली प्रदेशको जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...

बाँकेको ठुरिया जंगलमा भयानक बस दुर्घटना १२ को मृत्यु, ३ को अवस्था चिन्तानक १७ जना घाइते

१९ जेठ, बाँके । गएराति भारतबाट नेपाल फर्किएकाहरुलाई नेपालगंजबाट सल्यान जाने क्रममा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा रोकि राखेको ट्रकमा गुडिरहेको फोर्स गाडी ठोकिन...