Breaking News

सरकारले राती १० बजेदेखि बिहान ५ बजेसम्म हिडडुल गर्न प्रतिबन्ध

५ असार, काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । आज शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने...

पछिल्लो २४ घन्टामा ४२६ जना संक्रमित भेटिए

५ असार, काठमाडौं । आज शुक्रबार देशभर ४२६ जना कोरोना संक्रमण भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज गरेको पत्रकार सम्मेलनमा हालसम्म नेपालमा कोरोना...

आफ्नै छोरालाई जिउदै गाडेको आरोपमा बाबु पक्राउ

५ असार, बुटवल । प्रदेश ५ को रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले...

क्वारेन्टिनबाट घर गएका एक युवकको मृत्यु

५ असार, दार्चुला । सुदूरपश्चिमको दार्चुला जिल्लामा ¥यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्केका एक युवकको मृत्यु भएको छ । दार्चलामा मृत्यु...

नेपालीसेनाद्धा विभिन्न पदमा दर्खास्त फारम खुलायो

५ असार, काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त सूचना प्रकाशित गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि...

होम क्वारेन्टाइनमा बस्दै आएका ६९ वर्षीय पुरुषको मृत्यु

५ असार, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुष होम क्वारेन्टिनमा बसेकै क्रममा मृत्यु भएको छ । मृत्यु भएको जानकारी...

चितवन घर भई ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीमा बस्ने ५० बर्षे पुरुषमा कोरोना संक्रमण

५ असार, काठमाडौं । चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा हिजो बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ...

चीनद्धारा नियन्त्रित १० भारतीय सैनिक हिजो रिहा

५ असार, काठमाडौं । हालै मात्र केहीदिन चीन–भारतबीच सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको...

चीन र भारतको घटनाबारे अमेरिकाद्धारा भारतलाई समवेदना चीनसँग सम्बन्ध सुधारर्ने कोशिसमा अमेरिका

५ असार, काठमाडौं । हालै मात्र भारत र चीनका सेनाबीच लद्दाखमा भएको झडपमा २० जना भारतीय सेनाको मृत्यु र झडपबारे अमेरिकाले प्रतिक्रिया सार्वजनिक गरेको छ...

पर्वत जिल्लाको पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पृष्टि

५ असार, काठमाडौं । गण्डकी अञ्चलको पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।...