Breaking News

गण्डकी प्रदेशका ८ जिल्लामा ३२ जना कोरोना भाइरसका संक्रमित थपिए

१० असार, कास्की । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहान गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।...

सम्बन्ध बिच्छेद भएपनि बिदेशी महिलाले ७ वर्षपछि अंगीकृत नागरिकता पाउने

९ असार, काठमाण्डौ । नेपाली पुरूषसँग बिहे गरी आएका विदेशी महिलाहरूले स्थायी बसोबासको निम्ति अनुमतिपत्र पाउने र सम्बन्ध विच्छेद भए पनि सात वर्षपछि अंगीकृत नागरिकता...

दैलेख दुल्लुका ४५ बर्षे पुरुषको कोरोना उपचारकै क्रममा मृत्यु

९ असार, सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिने नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताका डा. गौतमकाअनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल...

आज २४ घन्टामा ५३८ संक्रमित थपिदा ७६ को डिस्चार्ज एकको मृत्यु भएको छ

९ असार, काठमाडौं । आज मंगलबारको पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका संक्रमित ५३८ जना थएिको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता...

काठमाण्डौं भित्रिनेहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने

९ असार, काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र काटेकोे छ ।...

रिर्पोट नआउँदै घर पठाइएकी एक महिलाले अरुलाई पनि सारिन कोरोना

९ असार, गोरखा । कोरोना भाइरसको परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएकी एक महिलाबाट स्थानीयमा संक्रमण भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङकी २८...

ढुङ्गासहितको पहिरो खस्न थालेपछि तातोपानी नाका अबरुद्ध

९ असार, मेलम्ची । नेपाल–चीन जोड्ने तातोपानी नाका अबरुद्ध भएको छ । सो सडक खण्डमा पहिरो गएपछि तातोपानी नाकातिर हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर छन्...

चीनद्धारा आफ्ना २ जना सैन्य अधिकारी मारिएको खुलासा

९ असार,दिल्ली । जुन १५ मा २० चीन–भारत सीमा गल्वान उपत्यकामा भारतीय २० सैनिकको ज्यान जाने गरी भएको झडपमा आफ्ना दुई चिनियाँ सैन्य अधिकारी मारिएको...