Breaking News

सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरु मारमा पर्यौं

१० असार, काठमाण्डौ । संस्थागत विद्यालय सञ्चालकहरूले नोवेल कोरोना भाइरस (कोभिड(१९) को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । निजी...

राष्ट्रपतिले आज साँझ ५ बजे पूर्व प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई शितल निवासमा सामुहिक छलफलमा बोलाइन

१० असार, काठमाण्डौ । राष्ट्रपति निवास सितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूसँग आज बुधबार साँझ शितल निवासमा सामुहिक...

एसइई को नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि जारी

१० असार, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा  (एसइइ) कक्षा १० को ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ ।...

एजेन्डा तयसँगै शुरु भयो नेकपा स्थायी कमिटी बैठक

१० असार, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा...

७५३ स्थानीय निकायतर्फका सरकारले आज बार्षिक बजेट ल्याउदै

१० असार, काठमाण्डौ । संघीय प्रणालीका तीन तहका सरकारअन्तर्गत आज स्थानीय सरकारहरुले आगामी आर्थिक वर्ष २०७७–७८ को वाषिर्क बजेट सार्वजनिक गर्दैछन् । १० असार स्थानीय...

सत्तारुढ नेकपा स्थायी कमिटी बैठकको एजेण्डा तय

१० असार, काठमाण्डौ । सत्तारुढ नेकपा का दुई अध्यक्षबीच कुरा नमिल्दा स्थायी कमिटी बैठकको एजेण्डासमेत तय हुन नसकेका बेला आजदेखि शुरु नेकपा बैठकको कार्यसूची बैठकको...

प्रधानमन्त्रीको “म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न” भन्ने नारा ढोकामा मात्र सिमित

१० असार, काठमाडौं । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश...

काठमाण्डौं उपत्यका भित्रिने र बाहिरीनेमाथि थप कडाई हुने

१० असार, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीबाट नेपालकै राजधानी काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन...

हिजो लकडाउन भरीकै सार्वधिक २० उडान

१० असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान...

सवारी पास बनाईदिने भन्दै रकम असुल्ने एक लेखापढी व्यवसायी पक्राउ

१० असार, काठमाडौं । कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउन खुकुलो भएपनि आवतजावतमा भने कठिनाइ नै छ । कतै जानु परेको...