मन्त्रालय र आयोगका लागि ३१८ राजपत्राङ्कित अस्थायी कर्मचारी मन्त्रीपरिषदद्धारा स्वीकृत
१५ साउन, काठमाडौं । सरकारले विभिन्न आयोग र मन्त्रालयका कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन सय १८ वटा राजपत्राङ्कित कर्मचारीका...

