Breaking News

जारी लकडाउन जेठ २० गते सम्म लम्बियो

४ जेठ, काठमाडौं । भरखरै सकिएको नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले जारी लकडाउन लाई जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सांझ आइतबार...

प्रदेश १ को बिराटनगरमा २ जना र धनकुटामा १ जना कोरोना भाइरस संक्रमित पुष्टि

४ जेठ, विराटनगर । कोरोना भाइरसका मर्ने र संक्रमित थपिन क्रमसँर्गै आज भरखरै प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा...

महेश बस्नेत र सर्वेन्द्र खनालको मुद्दा दिइएको सूचना पुष्टि हुने आधार फेला नपरेका तामेलीमा राखिएको छ

४ जेठ, काठमाडौं । केही समय अघि जनता समाजवादी पार्टी सांसद डा. सुरेन्द्र प्रसाद यादवले आफू अपरहण परे भनेर सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान...

एम्बुलेन्स काली नदीमा चालक व्यपत्ता

४ जेठ, म्याग्दी । मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ भने चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ...

हरेक दिन ६ हजारका दरले उद्दार गर्ने उच्चस्तरीय समितिको मन्त्रीपरिषद् संग प्रस्ताव

४ जेठ, काठमाडौं । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आज आइतबारको...

लकडाउन लम्बाउन उच्चस्तरीय समितिको सिफारिस

४ जेठ, काठमाडौं । आज बसेको कोभिड (१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले लकडाउन लम्ब्याउनुको...

कोरोना भाइरसबाट फेरि आज एक युवकको मृत्यु

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै हिजो सिन्धुपाल्चोककी २९ वर्षे महिलाको मृत्यु भएको एक दिन नबित्दै आज फेरि कोरोना भाइरस (कोभिड(१९)...

पूर्वका लिम्पियाधुरा, लिपुलेक र कृत्रिम रुपमा खडा गरिएको कालापानी समेतका सम्पूर्ण भूभागहरु नेपालको हो भन्ने कुरामा कुनै द्विविधा छैन्

सुगौली सन्धि भन्दा पहिले नेपालको सीमाना पूर्वमा टिष्टा नदी, पश्चिममा काँगडा र दक्षीणमा गंगा नदीसम्म थियो । सुगौली सन्धिमा नेपालले ठुलो भूभाग गुमाउनु पर्यो ।...

चैत्र महिनाको घरबहाल लिने घरबेटीहरुको लागत संकलन गरी कानुनी कारवाही गरिने

४ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन भएपछि आजसम्म पनि देश बन्दाबन्दीमा नै छ । लकडाउन भएपछि दिनहुँ मजदुरी गर्ने मजदुर, व्यापारी तथा अन्य...