बालुवाटारमा बिरोध प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहोरा
२७ जेठ, काठमाडौं । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अभियान्ताहरुले नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा सहित हस्तक्षप गरेको छ...

