Breaking News

काशिनाथ अधिकारीले एमाले सक्रिय राजनीतिबाट बिदा लिए

काठमाडौं । एमाले नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । ६६ वर्षीय अधिकारीले सामाजिक सन्जाल फेसबुकमार्फत् सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन्...

एमाले अध्यक्षमा निर्वाचितसँगै ओलीको हुंकार एमालेलाई छोएमा संसारमै महँगो पर्ने

काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन आज सकिएको छ । महाधिवेशनले निर्वाचनबाट नयाँ केन्द्रीय कमिट चयन गद्रै आज सकिएको हो । शपथ ग्रहण...

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश : भोलि मात्र रिहा हुने, तर तीन सर्त लागू गर्नुपर्ने

३ पुस, काठमाडौं । /f:jkf ;efklt रवि लामिछानेलाई उच्च अदालत, बुटबलले थुनामुक्त गर्न आदेश दिPsf] 5 . t/ pgL cfh geP/ ef]ln dfq y'gfd'Qm x'g]5g\...

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन सकिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चुन्दै शपथ समेत खाई सकेको छ । आज मतपरिणाम सकिए लगत्तै...

विश्वकप फुटबलका लागि पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले अर्को वर्षको विश्वकप फुटबलका लागि पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। फिफाले संयुक्त राज्य अमेरिका, क्यानडा र...

नवौं महाधिवेशनबाट एमालेमा ओली समूहको र्बजस्व

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएर पनि मतगणना आईसकेको छ ।। बुधबारदेखि भएको मतदान बिहीबार बिहान सकिएसँगै अहिले...

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई बिजयी

३ पुस, काठमाडौं । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको अन्तिम मत परिणाम अनुसार उपमहासचिवमा ओली समूहका २ जना र पोखरेल समुहका १ जना निर्वाचित भएका...

एमाले महासचिवमा शंकर पोख्रेल विजयी

३ पुस, काठमाडौं । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनको अन्तिम मत परिणाम अनुसार महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन्...

सचिवमा ओलीको प्यानल नै विजयी

३ पुस, काठमाडौं । नेकपा एमालेको नवौ राष्ट्रिय सम्मेलनको अन्तिम परिणाम अनुसार सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । ९ सचिवमा...

केपी शर्मा ओली लगातार तेस्रो पटक पनि एमालेको अध्यक्षमा निर्वाचित

३ पुस, काठमाडौं । नेकपा एमालेको नवौ राष्ट्रिय सम्मेलनबाट निर्वािचत अन्तिम परिणाम बाहिर आएको छ । प्राप्त मतपरिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो...