Breaking News

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन सकिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चुन्दै शपथ समेत खाई सकेको छ । आज मतपरिणाम सकिए लगत्तै शपथ खाएको एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ ।

काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।