३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएर पनि मतगणना आईसकेको छ ।।
बुधबारदेखि भएको मतदान बिहीबार बिहान सकिएसँगै अहिले मतगणना सकिएको छ ।
परिणाम अनुसार, एमाले केन्द्रीय कमिटीमा निवर्तमान अधयक्ष ओली शर्मा ओलीको प्यानलकै वर्चश्व भएको छ ।
अध्यक्षमा केपी शर्मा ओली, महासचिवमा शंकर पोखरेल, उपाध्यक्षमा ओली पक्षकै निर्वाचित, उपमहासचिवमा ओली समूहका २ जना र ईश्वर समुहका १ जना बिजयी भए । त्यस्तै सचिवमा त ओली प्यानलका ९ जनाा मै बिजयी भएका छन् । यद्यपी निर्वाचन आयोगले मतरिणामको विवरण घोषणा गर्न बाँकी छ ।
सबै कलस्टरका केन्द्रीय सदस्यहरुकोे मतपरिणाम आउन गर्न बाँकी छ ।

