बंगलादेशलाई दोस्रो खेलमा ८ विकेटले हराउँदै पाकिस्तानले तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जित
घरेलु टोली बंगलादेशलाई दोस्रो खेलमा ८ विकेटले हराउँदै पाकिस्तानले तीन टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै जितेको छ। शेरे बांग्ला नेसनल स्टेडियममा शनिबार बंगलादेशले दिएको...

