वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका बलर मोहम्मद हुसेन घोषित
१९ मंसिर, काठमाडौं। वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका बलर मोहम्मद हुसेन घोषित भएका छन्। लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका...

