सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश
२५ कात्तिक, काठमाडौं । युएईमा जारी सातौ संस्करणको टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्याण्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले...

