Breaking News

आज फेरि रुपन्देही र नेपालगंजमा एक–एक जना कोरोना संक्रमित थपिए

बैशाख १९, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९...

राती सुतिरहेको बेला वडाध्यक्षमाथि गोली प्रहार

१९ बैशाख, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि आज शुक्रबार बिहान १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले...

संविधान संशोधन गर्न जरुरी छैन बामदेवका लागि म मेरो क्षेत्र खाली गर्न तयार छु

१९ वैशाख, पोखरा । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन्...

लकडाउनका कारण कष्टकर स्थिति भोगेका श्रमिकहरुलाई तत्काल राहतको व्यवस्था गर

बैशाख १९, काठमाण्डौ ।  मे १ दिवसको असरमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्व राहतको व्यवस्था...

सामाजिक दुरी कायम राखी उद्योग संचालन गरिने

बैशाख १९, काठमाण्डौ ।  लकडाउनको पूर्णपालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य...

समाचार संकलन गर्न गएको पत्रकारलाई प्रहरीद्धारा नियन्त्रण

बैशाख १८, कैलाली । राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राहत वितरणका क्रममा...

आफू अपहरण गरिएको भनि सांसद यादवद्धारा मानवअधिकार अयोगमा मुद्दा दर्ता

बैशाख १८, काठमाडौं । अपहरणमा परे भनिएका जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । आज बिहीबार जनता समाजवादी पार्टीका...

आर्थिक चलायमान बनाउन बिस्तारै लकडाउन खुकुलो बनाउन सुझाव

बैशाख १८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आर्थिक चलायमान बनाउने लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।...

व्यापारी शुलभ अग्रवाल रिहा लगत्तै पुनः पक्राउ

बैशाख १८, काठमाडौं । ज्वरो नाप्ने थर्मल गनको कालो बजारी सम्बन्धी मुद्दामा चैत २५ गते पक्राउ परेका व्यापारी शुलभ अग्रवाललाई आज काठमाडौं जिल्ला अदालतबाट धरौटीमा...

बेबारिसे बम खेलाउँदा रोल्पामा चारजना बालबालिकाको मृत्यु

बैशाख १८, काठमाडौं । भरखरै प्राप्त समाचार अनुसार आज रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५...