Breaking News

सरकारलाई ध्यानाकर्षण पत्र

विगत दुईदिन यता भएको भिषण बर्षाका कारण देशका बिभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको निकै ठूलो क्षति भएको छ । साथै पहिरोले २ दर्जन मान्छेहरू...

प्रहरी आईजीपीलाई बाधाई दिन प्रधानसेनापति नक्सालमा

२६ असार, काठमाडौं । हिजो मात्रै आईजीपीमा बढुवा भएका नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई दिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान...

आज ११८ कोरोना संक्रमित थपिदा काठमाण्डौं उपत्यकाका ४२ जना कोरोना संक्रमित थपिए

२६ असार, काठमाडौं । आज पछिल्लो २४ घण्टामा देशभर ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६...

रुमुम पश्चिममा पहिरोले एक घर पुरिदा २ को मत्यु

२६ असार, रुकुम । कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलामा पहिरो जाँदा एक घर पुरिदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने...

पोखराको दुई ठाउँमा पहिरो जाँदा ५ जनाको मृत्यु ९ जना घाइते

२६ असार, पोखरा । हिजो रातीदेखि आएको लगातार बर्षाका कारण पोखराका दुई स्थानमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१८...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ थन्कियो

२६ असार, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ थन्किएर बसेको छ । ठूला आपत्तिविपत्ति आउँछ तर त्यो रकम हतपत चल्दैन। प्रधानमन्त्री...

छोटो दुरीका सवारीसाधन आजबाट संचालन

२६ असार, काठमाडौं । बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात...

म्याग्दीको बिभिन्न ठाउँमा पहिरो ९ जना बेपत्ता

२६ असार, म्याग्दी । हिजो रातीबाट आएको निरन्तर बर्षाका कारण गण्डकी प्रदेशको म्याग्दी जिल्लाको विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता हुनुका साथै पाँच घर...

पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

२६ असार, लम्जुङ । लगातार बर्षाका कारण लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको...

ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित चार जना बिरामीलाई कोरोना पुष्टि

२५ असार, काठमाण्डौ । आज थपिएका १०८ जना कोरोना संक्रमित मध्यमा ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित चार जना बिरामीमा कोरोना भाइरसको संक्रमण...