Breaking News

कोरोना संक्रमणका कारण आज १८ जनाको मृत्यु

२१ कात्तिक, काठमाण्डौ । कोरोना भाइरस संक्रमणका कारण आज थप १८ जनाको मृत्यु भएको छ । काठमाडौं र कास्कीका ३–३ जना, सुनसरी, दाङ र कैलालीका...

बेनीमा थप एक हप्ताका लागि लकडाउन

२१ कात्तिक, म्याग्दी । कोरोना भाइरस फैलिने जोखिम अझै रहेको भन्दै बेनी नगरपालिकाले एकहप्ताका लागि फेरी लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । नगरपालिकाले नगरपालिका...

आज थप २९०९ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि

२१ कात्तिक, काठमाडौं । आज थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६...

कोराना भाइरस संक्रमण फैलिने जोखिम रहेको भन्दै गोरखामा तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध

२१ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोराना भाइरस संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारको...

बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क निर्देशन

२१ कात्तिक, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन...

१९ कात्तिक, काठमाण्डौ । आज देशभरमा ३ हजार ३०९ जनामा कोरोना भाइरसका संक्रमिण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा...

बाल सचेतना केन्द्र नेपालको निशुल्क खाना खुवाउने अभियान ५६औं दिन आज पनि जारी नै रहन्छ

१९कात्तिक, काठमाण्डौ । बाल सचेतना केन्द्र नेपालले विगत ५६ दिनदेखि सडकपेटीमा बसोबास गर्र्दै आएका भोकाहरुलाई निशुल्क खाना खुवाउदै आएको दैनिक १ देखि २०० सम्म भोका...

एघार बर्षीया बालिकामाथि बलात्कार

१८ कात्तिक, काठमाण्डौ । काठमाडौंमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक भारतीय पक्राउ परेका छन् । भारत घर भई काठमाडौं महानगरपालिका(१७ धोबिचौर डेरा गरी...

बीमा लेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम एक हप्ताभित्रै दिन कम्पनीहरुलाई निर्देशन

१८ कात्तिक, काठमाण्डौ । कोरोना बीमा गरेकालाई संक्रमण पुष्टि भएपछि बीमा लेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम एक हप्ताभित्रै दिन कम्पनीहरुलाई निर्देशन दिइएको छ ।...

देशभरमा ३११४ जना कोरोना संक्रमित पुष्टि

१८ कात्तिक, काठमाडौं । ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७...