काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू अबदेखि बिहान मात्रै खोल्न दिनेबारे छलफल
१९ वैशाख, काठमाडौं । कोरोना संक्रमणलाई रोकथामका लागि भनेर लगाइएको लकडाउनमा काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू यस अघि बिहान र बेलुकाको समयमा खोल्ने...

