गएको २४ घन्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१७ वैशाख, काठमाण्डौ । आज थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।