Breaking News

रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण

३ वैशाख, काठमाडौं । रामेछापबाट लुक्ला उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं फर्काएर अवतरण गराइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हायड्रोलिक...

नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट...

साँझ ५ बजे उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्तासीन दल नेकपा एमाले र नेपाली कांगेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दैछ । सत्ता साझेदार दल कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत नेताले नै...

आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने

काठमाडौँ । विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने बताएका छन् । विद्यालय शिक्षा ऐन लगेर मात्रै घर फर्किने बताएका...

५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

३ वैशाख, काठमाडौं । ५२ संवैधानिक पदाधिकारी विरुद्ध परेका रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सहित...

त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले...

जाजरकोट केन्द्रबिन्दु भएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, हिजो राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प...

नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी...

हुम्लाको चंखेलीमा स्काभेटर दुर्घटना २ जनाको मृत्यु

१ वैशाख, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँपालिका–२ का ४५...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । हिजो आइतबार साँझ मनहरी गाउँपालिका–५ वसन्तपुरस्थित आफन्तको घरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ...