Breaking News

बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली...

आज सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको...

मकवानपुरगढीमा इभी गाडी दुर्घटना २ जनाको मृत्यु

वैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६...

नेपाल प्रहरीको जनपद समुहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षकमा बढुवा

काठमाडौं । नेपाल प्रहरीको जनपद समुहतर्फका ७५ जना प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षकमा बढुवा भएका छन् । ७५ जनालाई एक तह माथिल्लो पद...

देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

४ वैशाख, काठमाडौं । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले...

गठबन्धनको सरकारमा एमालेमाथि हिलो, काँग्रेस पानीमाथिको ओभानो !

अहिले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनको सरकार छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । तर, सरकारमा दुवै...

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

काठमाडौँ, जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गर्नु भएको छ । पछिल्लो...

ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, चितवनमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर, काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले...

मकवानपुरको सुनाचुरी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना १६ जना यात्रु घाइते

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख...

पोखरा–मुग्लिङ पश्चिम खण्डमा सडक विस्तारको कामले गति लियो

पोखरा । पृथ्वी राजमार्गको पोखरा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको कामले गति लिएको छ । यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका...