Breaking News

‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल, बैशाख ७ गतेसम्म मात्रै मञ्चन हुने

काठमाडौं । मण्डला थिएटर थापागाउँ, काठमाडौंमा मञ्चन भइरहेको नाटक ‘अर्को एउटा द्रोणाचार्य’ को अधिकांश शो हाउसफूल भइरहेको छ । शक्ति, अधिकार र नैतिकताको त्रिकोणीय द्वन्द्वलाई...

आजबाट २०८२ साल नयाँ वर्षको आरम्भ

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको आरम्भ भएको छ । आज पहिलो दिन देशभर एकआपसमा भेटघाट र माया साटासाट गरी शुभकामना...

प्रधानमन्त्रीको शुभकामना : नयाँ वर्ष सुरु भएसँगै शैक्षिक सत्रको विद्यालय भर्ना अभियान आजदेखि सुरु

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ साल आजदेखि आरम्भ भएको छ । नयाँ वर्ष सुरु भएसँगै शैक्षिक सत्रको विद्यालय भर्ना अभियान आजदेखि नै सुरु...

‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान

१ वैशाख, काठमाडौं । पूर्वप्रधानमत्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न...

२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार...

नयाँ वर्षमा नयाँ सरकार बन्ने – प्रचण्ड

३१ चैत, चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज चितवनमा पत्रकारहरुसँग...

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघकाे केन्द्रीय अध्यक्षमा लक्की  चाैधरी निर्वाचित

३१ चैत, भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ)काे केन्द्रीय अध्यक्षमा लक्की  चाैधरी निर्वाचित भएका छन् । अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की...

भोजपुरमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

३१ चैत, भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुरको बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त...

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको निधन

३१ चैत, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको निधन भएको छ । उनको निधन भएको जानकारी छोरा...