नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास जागृत होस्
१ बैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आजबाट आरम्भ भएको नयाँ वर्ष ले कोरोना (कोभिड–१९) भाइरसविरुद्धको...

