कांग्रेसले बेलैमा नसमाल्ने हो भने पार्टी अझै डुब्दै जाने – नेता डा. शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएका थिए ।...

