गणतन्त्रवादी यथास्थिति र प्रतिगामी हर्कतका विरुद्ध दृढतापूर्वक उभिनुपर्छ – ‘प्रचण्ड’
काठमाडौँ । आज गणतन्त्र दिवस । यस अवसरमा राजनीतिक दलका नेतृत्वहरुले शुभकामना सन्देश दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

