Breaking News

सालीसँग विवाह गर्नाका लागि श्रीमतीको हत्या

२६ वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ९ लालभट्टीमा एक युवकले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गरेको खुलेको छ । स्थानीय २८ वर्षका हरि चौहानले...

दुई अध्यक्षबीच बालुवाटारमा भेटवार्ता

२६ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री...

राती सुतिरहेका मजदुरमाथि रेल कुद्दा १६ को मृत्यु

२६ वैशाख, काठमाण्डौ । भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । भारतका...

द्धन्द्धकालीन मुद्दा ब्यूताउन खोजिए गम्भीर परिणाम बेहोरर्नु पर्ने छ मोहन बैद्य किरण

२६ वैशाख, काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले द्वन्द्वकालिन मुद्दा को बारेमा सर्वोच्च अदालको फैसला प्रतिगमनकारी कदम भएको भन्दै आक्रोस ब्यक्त गरेका...

सेनाका कर्णेलले चलाएको कारको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु

२६ वैशाख, काठमाण्डौ। नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज शुक्रबार बिहान ७ ः२५ बजे रविभवनमा भएको दुर्घटनामा...

अख्तियारमा अनलाइन उजुरी दिनेहरुको संख्या बढ्दो

२६ वैशाख,काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला...

बन्चरो प्रहार गरी बाआमाको हत्या

२६ वैशाख, तेह्थुम । फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बुबाआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बुबाआमाको हत्या...

कोरोनाको मुख्य बाटो आँखा पनि हो

२६ वैशाख, काठमाडौं । मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा...

बिराटनगरमा ८ जना कोरोना संक्रमित निको भएर भोलि डिस्चार्ज हुँदै

२५ बैशाख, विराटगर । प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने बताईएको छ । दोस्रो पटक...

ओलीलाई हटाउन खोजे स्थिति जटिल हुनुका साथै पार्टी नै फुट्न सक्छ

पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटी सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटीकै एक प्रभावशाली सदस्य सुवास नेम्वाङ भने संसदीय दलको...