बाक्लो सुरक्षा घेरा तोडेर सिंहदरबारभित्र छिरे प्रदर्शनकारीहरु
जेन–जी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । गेट तोडेर उनीहरू सिंहदरबारभित्र प्रवेश गरेका हुन् । बाक्लो सुरक्षा घेरा तोडेर प्रदर्शनकारी सिंहदबार छिरेका हुन् । आजै प्रदर्शनकारीहरूले...

