Breaking News

बाक्लो सुरक्षा घेरा तोडेर सिंहदरबारभित्र छिरे प्रदर्शनकारीहरु

जेन–जी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । गेट तोडेर उनीहरू सिंहदरबारभित्र प्रवेश गरेका हुन् । बाक्लो सुरक्षा घेरा तोडेर प्रदर्शनकारी सिंहदबार छिरेका हुन् ।

आजै प्रदर्शनकारीहरूले संसद भवन पनि नियन्त्रणमा लिन खोजिरहेका छन् । उनीहरू संसद भवनभित्र प्रवेश गरिसकेका छन् । त्यहाँ तोडफोड भइरहेको छ ।