Breaking News

सेनाका कर्णेलले चलाएको कारको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु

२६ वैशाख, काठमाण्डौ। नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज शुक्रबार बिहान ७ ः२५ बजे रविभवनमा भएको दुर्घटनामा...

बस्तीमा चितुवा पसेपछि ६ जनाले घाइते बनाउदै आफू पनि मर्यो

२५ बैशाख, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मा चितुवाको आक्रमणबाट ६ जना भन्दा धेरै घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी...

नागढुङ्गा नाकामा उपप्रमुख खड्गीको अनुगमन

२४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार विहान नागढुंगा नाकाको अनुगमन गरेकी छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका...

नागढुङ्गा तल खोलामा बस पाइन्छ भनी झुक्याएर भारतीय नागरिक लुटिए

–सुरेश झा २४ बैशाख, हेटौंडा । लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका...

वडाध्यक्षद्धारा पत्रकार महासंघ काठमाण्डौ शाखालाई खाद्य सामाग्री हस्तान्तरण

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्ने क्रमसँगै आज नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको कार्यालय भृकिटीमण्डपमै गएर काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले पाँच...

हुण्डी तस्करी टेकुबाट प्रक्राउ

२० वैशाख, काठमाण्डौ । आज काठमाण्डौ महानगरपालिका १३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका...

भक्तपुुरमा यातायात मजदुर र अन्य प्रकारका मजदुरलाई राहत वितरण

२० बैशाख, भक्तपुर । कोरोना भाइरसका कारण लकडाउनमा परेपछि आज भक्तपुरमा सार्वजनिक यातायातमा चालक र सहचालकको काम गर्दै आएका यातायात मजदुरलाई शनिबार राहत वितरण गरिएको...

नक्कली बिरामी अस्पताल छिराउँदाको सास्ती

२० वैशाख, भक्तपुर । हिजो शुक्रबार दिउँसो करिब साढे एक बजे साइरन बजाउँदै ६ वटा एम्बुलेन्स भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा आए । पीपीई...

अखिल नेपाल क्रान्तिकारी टेड्र युनियनद्धारा मजदुर अन्तरक्रिया कार्यक्रम आयोजना

बैशाख १९, काठमाण्डौ । आज मे १ अर्थात् १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्व श्रमिक वर्गको उत्सव र विजय को दिनको रुपमा पनि मानिन्छ...

पत्रकार पाठकलाई यथाशिघ्र रिहा गर्न महासंघ काठमाण्डौं शाखाको माग

बैशाख १९, काठमाण्डौ । महासंघको काठमाडौं शाखाका सदस्य, केन्द्रीय पार्षद, रेडियो नेपालका बोर्ड सदस्य र मार्गदर्शन न्युज डटकम अनलाइन पोर्टलका सम्पादक समेत रहेका पत्रकार दीपक...