Breaking News

आज देशभरमा ९७९ जना कोरोना संक्रमिण हुँदा काठमाण्डौ उपत्यकामा ३२६ जना संक्रमिण भएको पुष्टि

२२ भाद्र, काठमाडौं । आज देशभरमा ९७९ जनामा कोरोना भाइरस का संक्रमिण थपिएका छन् । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला...

काठमाण्डौ उपत्यकामा दसैंसम्म निषेधाज्ञा जारी राख्दै प्रवेशमा कडाइ का साथै सेना परिचालन

२२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा...

अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव लेलेको जंगमा प्राप्त

२० भाद्र, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो...

हिजोको पुल्चोक झडपमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण

१९ भाद्र काठमाडौं । हिजो बिहीबार पुल्चोकमा इन्द्रजात्राको रथारोहण गर्ने क्रममा भएको झडपमा सहभागी आन्दोलनकारीलाई नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि...

पछिल्लो २४ घन्टामा उपत्यकामा कोरोना भाइरसका ४५४ जना संक्रमिण थपिए

१९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमिण थपिने क्रममा आज ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

घरबेटीलाई संक्रमण देखिएपछि भाडामा बस्ने ५ जनासहित १० जनालाई भित्रै राखेर ढोकामा ताला लगाइयो

१९ भाद्र, भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर १० मा एक जना कोरोना संक्रमितको घरमा वडाध्यक्षले ताला लगाइदिएका छन्। उक्त घरका ४७ वर्षीय पुरूषमा केही...

कर्फ्युका बीच मै रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चल्दै

१९ भाद्र, काठमाण्डौ । हिजो भएको झडपपछि त्यसको सम्भाव्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको...

निषेधाज्ञाभित्रको रथ यात्रा र कोरोनालाई गिज्याई रहेको भिडन्त

१८ भाद्र, काठमाण्डौ । मुलुकमा कोभिड–१९ को भाइरसका कारण देश मानविय रोगका संकटमा रहेको बेला सरकारले कही लकडाउन र कही निषेधाज्ञा लगाइरहेको बेला आज बिहीबार...

ललितपुर महानगरपालिका भित्र भोलि बिहान ४ बजेदेखि राती १० बजेसम्म कर्फ्यू

१८ भाद्र, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र भोलिी शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको ललितपुर प्रशासनका सूचना...

निषेधाज्ञा थप सँगै के खुल्ने के नखुल्ने

१७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर...