Breaking News

कोरोना संक्रमित भाग्न खोजिए गोली समेत हान्न आदेश

२ जेठ, काठमाण्डौ । कोरोना संक्रमित बढ्नै क्रम पर्सामा नरोकिएपछि त्यहााका कोरोना संक्रमित समेत भाग्न थालेपछि पर्सामा जिल्लामा रहेका कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत...

काठमाण्डौं दहचोकका ७ वर्षीया बालक सहित तीन जनामा कोरोना संक्रमित भएको पुष्टि

१ जेठ काठमाण्डौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज पनि तीन जना कोभिड १९ का संक्रमित थपिएका छन् । आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

धनुषमा ट्रकको ठक्करबाट स्टाप नर्सको मृत्यु

१ जेठ धनुषा । लकडाउनकै क्रममा आज धनुषामा ट्रकको ठक्करबाट एक जना स्टाप नर्सको मृत्यु भएको छ । आज बिहिबार मिथिला नगरपालिका वडा नम्बर ४...

भरखरै : आज फेरी पुनः कोरोना भाइरस संक्रमित २६ जना थपिए

३१ वैशाख, कठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएका छन् । जसमा १२ जना रुपन्देही, ८ जना...

आगामी जेठ ५ गतेसम्म रौतहट बन्द

३१ वैशाख, रौतहट । स्थानीय प्रशासनले अगामी जेष्ठ ५ गते सम्मका लागी रौतहटलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशन तथा...

धनुषामा आज पुनः २ जनामा कोरोना पुष्टी

२९ बैशाख, धनुषा । कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरि धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि...

ग्याँस सप्लायर्स गर्ने युवक नै कोरोना संक्रमित

३० वैशाख, वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास र्पुयाउने गरेको खुलेको छ । पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास...

पर्साकाका ३९ जना मध्यमा १४ जना बागलुङबाट पर्सामा आएका थिए

३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका कोराना भाइरस (कोभिड–१९) का ३९ संक्रमित मध्ये १४ बागलुङबाट पर्सामा आएको खुलेको छ । रोजगारीका लागि बागलुङ पुगेका उनीहरु...

आज एकै दिन ५७ जनामा कोरोना भाइरस सक्रमित भएको पुष्टी त्यसमा २ जना पत्रकार १ जना स्वास्थ्यकर्मी

३० वैशाख, काठमाण्डौ । नेपालमा कोरोना संक्रमित थपिने क्रमसँगै सबै भन्दा आज ५७ जनामा कोरोना भाइरस संक्रमित भेटिएको छ । आज एकै दिन ५७ जनामा...

आज बेलुकाबाट पर्सा जिल्लामा निषेधाज्ञा

३० वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आज मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि...