Breaking News

उपत्यकाका गल्ली र भित्री सडकमा हिडे वा जमघट भएमा पक्राउ गरिने

२ जेठ, काठमाडौं । गएका दुई दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ...

भक्तपुरका पत्रकारहरुको कोरोना परीण गरिएको छ

२ जेठ, भक्तपुर । कोरोना भाइरसको हरेक प्रकारका सूचनाका लागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ...

कोरोना संक्रमित भाग्न खोजिए गोली समेत हान्न आदेश

२ जेठ, काठमाण्डौ । कोरोना संक्रमित बढ्नै क्रम पर्सामा नरोकिएपछि त्यहााका कोरोना संक्रमित समेत भाग्न थालेपछि पर्सामा जिल्लामा रहेका कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत...

कम्तिमा १५ दिनसम्म सरकारी कार्यालय बन्द गर्न गृहलाई सिडियोहरुको सुझाव

२ जेठ, काठमाण्डौ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन्...

गृहको सहमतिपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाण्डौ यात्राको पास प्राप्त

२ जेठ, काठमाण्डौ । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति कोरोना लकडाउनका कारण झापामै रोकिएका थिए । तर, लकडाउन लम्बिदै गएपछि उनले राजधानी काठमाण्डौं फर्किन...

भरखरै : आज पुनः ९ जना कोरोना संक्रमित थपिए

२ जेठ, काठमाण्डौ । कोरोना संक्रमित बढ्ने क्रमसँगै आज फेरि थप ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार...

कालीमाटी तरकारी बजार भित्रमा कोरोना परीक्षण

२ जेठ, काठमाण्डौ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा...

एम्बुलेन्स, खाद्ययन्न बोकेका गाडीहरु रोकी लुटपाट गर्नेलाई पक्राउ

१ जेठ काठमाण्डौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको समयमा एम्बुलेन्स र तरकारी बोकेको गाडी रोकेर लुटपाट गरेको आरोपमा तीन जना...

काठमाण्डौं दहचोकका ७ वर्षीया बालक सहित तीन जनामा कोरोना संक्रमित भएको पुष्टि

१ जेठ काठमाण्डौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज पनि तीन जना कोभिड १९ का संक्रमित थपिएका छन् । आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

पूर्वराजा ज्ञानेन्द्र झापामै रोकिए, उनको काठमाण्डौं आउने पास गृहले रद्द गरिदियो

१ जेठ काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई...