Breaking News

बुटवलमा अर्थमन्त्रीलाई कालो झन्डा

१० मंसिर, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले कालोझण्डा देखाएका...

रात्नपार्क बाट शंखधर उत्थान

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कमा शंखधर साख्वाको शालिक अनावरण गरेको छ । पार्कभित्र शंखधर साख्वासँगै मानवअधिकारवादी पद्मरत्न तुलाधरको पनि शालिक बनाइएको छ ।...

प्याराग्लाइडिङको रेड सस्तिए पछि पोखरामा पर्यटन भरीभराउ

९ मंसिर,पोखरा । लामो समयको लकडाउनपछि पोखरामा सम्भवतः सबैभन्दा बढी पर्यटक प्याराग्लाइडिङ गर्न ओइरिएका छन् । पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ...

१३ दिनको शिशु र आमासहित भिरबाट खसेर मृत्यु

९ मंसिर, डडेल्धुरा । डडेल्धुरामा १३ दिनको शिशुसहित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका वडा नम्वर २ मणिलेक ढोब्डेनाको भीरबाट लडेर...

१८ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रयास

८ मंसिर, जनकपुरधाम । धनुषाकी एक १८ वर्षे युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले...

बालिका हत्या आरोपमा पाक्राउ परेका आरोपीको घरमा आगो लगाइयो

९ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या...

“हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन

८ मंसिर, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न...

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट

७ मंसिर, काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ । गए राति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो। जिल्ला...

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान र छोरी गम्भीर घाइते

७ मंसिर, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त...

काठमाडौं महानगरपालिकाले भोलिबाट निशुल्क पिसिआर परीक्षण गर्ने

६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि निःशुल्क पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ । आज शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र...